जबसम्म हामि जिबनलाई ठिक तरिकाले सम्झदैनौ कि यो पन्चभुत तत्व पृथ्वी ,पानि ,अग्नि ,वायु र आकाश भन्दा छुट्टै अरु केहि छ | तर यो कुरा हाम्रो मानस पटलमा आउदैन कि हाम्रो जिबन स्थुल भन्दा छुट्टै सुक्ष्म सत्ता पनि छ |यदि हामीलाई हाम्रो जिबन सहि तरिकाले बुझ्न र जान्न आवस्यक छ भने हामीले बाहिय तनाब बाट मुक्त हुन जरुरत छ | बाहिरि परिबेश बाट हटेर जिबनको सबै यात्रा बदलेर जिबनको सबै दिशा परिबर्त्तन गर्न जरुरि छ |अहिलेसम्मको हाम्रो यो वैर-भावको यात्रा हो ,हाम्रो स्वभावको यात्रा होइन | जिबनमा हामि यो वैर-भावमा यसरि भुल्यौ कि हामीले यसैलाई हाम्रो स्वभाव सम्झन थाल्यौ |


