ती सनकी पुरुषलाई आफ्नी श्रीमती अरु कसैसँग अवैध सम्बन्धमा रहेको शंका लाग्यो । आखिर शंकाले लंका डढायो । श्रीमतीलाई धोकेबाज करार गर्दै उनले स्वाद चखाउन भन्दै श्रीमतीको गुप्तांगमा सुपर ग्लु खन्याइदिए ।
अत्याचारको हद पार गर्ने घटना दक्षिण अफ्रिकाको हो । साउथ अफ्रिकी न्यूज पोर्टल लभधकद्दद्ध।अयm का अनुसार बुसबक्रिज नजिकैको ग्वामटिला गाउँका ४५ वर्षका ती पुरुषलाई आफ्नी श्रीमतीको चाला देखेर शंका लाग्न थालेछ । स्वास्नीले अरु नै पुरुषसँग अफेयर चलाइरहेको र आफुलाई धोका दिइरहेको उनले लख काटे । परपुरुष पनि के भन्नु र रु श्रीमती आफ्नै कान्छो ससुरा अर्थात् ती पुरुषको काकासँग सल्किएको शंका उनलाई थियो ।
आगोमा घ्यू त्यसदिन थपियो जुन दिन काकाले उनकी श्रीमतीलाई गाडीमै चढाएर घरसम्म ल्याइदिए । आफुले शंका गरेको कुरा यथार्थ नै रहेको ठम्याई उनलाई भयो ।उनले यो कुरा श्रीमतीसँग पटक पटक भने । श्रीमतीले इन्कार गरिरहिन् । उनले बारम्बार धम्की पनि दिने गरे । तर ससुरा बुहारीको हिमचिम घटेन । उनको रिसको पारो झनै तात्यो । अनि बदला लिने भन्दै एकदिन उनले आफ्नी ४० वर्षकी श्रीमतीलाई कोठामा लगेर थुने । ढोका लगाएपछि उनले हातमा चक्कु देखाउँदै श्रीमतीलाई सबै लुगा फुकाल्न अह्राए । सबै लुगा फुकालेर नांगै नबने घाँटी छिनालिदिने धम्की दिए ।
यसअघि पनि लोग्नेले यस्तै रिसमा आफ्नो हात काटिदिएको हुँदा त्यो मुर्खले जे पनि गर्नसक्ने डरले महिलाले जिउका कपडा फुकालिन् । पीडित महिलाले भनेकी छिन्, ‘जब मैले कपडा फुकालो उसले मलाई उत्तानो परेर भुइँमा सुत्न लगायो । चक्कु देखाएर टाँग फैलाउन लगायो र मैले उसले भने बमोजिम गरेँ । जब मैले टाँट फट्टाएँ तब उसले मेरो योनीमा सुपर ग्लू खन्याइदियो ।’
ती पुरुषले पटक पटक श्रीमतीको गुप्तांगमा सुपर ग्लू पोतिरहेका थिए । श्रीमती चाहीँ त्यसो नगर्न भन्दै रोइकराइ गरिरहिन् । श्रीमतीको योनीमा भएभरको सुपरग्लू खन्याइदिएपछि लोग्नेचाहीँ भाग्यो ।उनलाई छिमेकीले अस्पताल पुराए र अस्पतालमा उनको गुप्तांगको सुपर ग्लू निकालियो । तर सुपर ग्लू ले उनको यौनांगमा गहिरो घाउ बनाउनुका साथै क्षतिग्रस्त बनाएको रहेछ । समाचार अनुसार अब उनले कहिल्यैपनि यौन सम्पर्क गर्न सक्नेछैनिन् । पिसाब गर्न पनि उनलाई ठूलो कठिनाइ हुने गरेको छ ।
श्रीमतीको गुप्तांगमा ग्लू खन्याइदिएपछि भागेका लोग्ने फरार छन् । लोग्ने विरुद्ध मुद्दा दर्ता गराउन चाहेपनि ऊ फरार रहेकोले मुद्दा दर्ता गर्न नपाएको उनी बताउँछिन् । फेरि लोग्ने कहिले घरमा फर्केर आउँछ र घाँटी छिनालिदिन्छ भन्ने डर छ उनमा ।
भनिन्छ फर्स्ट इम्प्रेशन इज द लास्ट इम्प्रेशन अर्थात शुरुमा जस्तो प्रभाव पर्छ जीवनभर त्यो प्रभावको असर रहिरहन्छ ।
यदि तपाइँ कसैसँग पहिलो पटक भेट गर्दै हुनुहुन्छ भने मनमा राख्नुस् यो भेट नै जीवनभर तपाइँप्रति अवधारणा बन्ने भेट हुनेछ ।
love couple1
हालै गरिएको एक अध्यनले कसैप्रति सकारात्मक र नकारात्मक धारणा केवल १२ मिनेट भित्र निर्धारण हुने देखाएको छ।एक बेलायती संस्थाले २ हजार मानिसमा गरिएको अध्यनका क्रममा यो तथ्य बाहिर आएको हो ।शोधका अनुसार पहिलो पटक भेट्दा तपाइँले सोधेको प्रश्न, तपाइँको मुस्कान, आइ कन्ट्याक्ट अर्थात तपाइँको नजर र आवाज जस्ता कुराहरुले तपाइँप्रतिको धारणा तय हुन्छ ।
अध्यनले शरीरबाट दुर्गन्ध अथवा श्वास गन्हाउने समस्या भएमा त्यसको प्रभाव जीवनभरलाई नराम्रो पर्ने पनि देखाएको छ ।
पहिलो भेटमा बोल्दा बोल्दै कसम खान थाल्नु भो भने पनि तपाइँप्रति नकारात्मक प्रभाव पर्ने अध्यनको निष्कर्ष छ । खासमा मन्छेको मूल्याङ्कन कुराकानी गर्ने शैलीबाट शुरु हुन्छ ।यदि तपाइँ पहिलो पटक डेटिङ जाँदै हुनु हुन्छ भने सामाजिक सञ्जालमा आफ्ना गतिविधी पनि नियन्त्रण गर्नुस् किन भने तपाइँको सामाजिक सञ्जालको गतिविधी पनि निगरानी भैरहेको हुन्छ ।सामाजिक सञ्जालमा तपाइँका गतिविधीबाट तपाइँको चरित्र र स्वभाव समेत बुझ्न खोज्छन् ।
पहिलो डेटमा मधुर बोली र मुस्कान हुनेहरुको सम्बन्ध निक्कै राम्रो हुने शोधको निष्कर्ष छ ।